Online Bible

- Reklamy -




प्रकाश 11:12 - पवित्र बाइबल

12 तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अनि तिनीहरूले स्‍वर्गबाट यस्‍तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्‍वर्गतिर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ती दुई अगमवक्ताले स्‍वर्गबाट एउटा यस्‍तो ठूलो सोर सुने, “यता उक्‍लेर आओ।” तब सबै दुश्‍मनहरूले हेर्दाहेर्दै ती दुई बादलमा उचालिएर स्‍वर्ग गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।

Viz kapitola kopírovat




प्रकाश 11:12

Následuj nás:

Reklamy


Reklamy