प्रकाश 11:11 - पवित्र बाइबल11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 साढ़े तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 साढे तीन दिन बितिसकेपछि परमेश्वरबाट जीवन दिने सास ती दुईमा पस्यो र उनीहरू आफ्ना खुट्टामा उभिए। त्यो देखेर मानिसहरू एकदमै डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर साढे तीन दिनपछि परमेश्वरबाट जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए; अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए। Viz kapitola |