प्रकाश 11:10 - पवित्र बाइबल10 किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 पृथ्वीमा रहनेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लिने-दिने गर्नेछन्। किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई सास्ती दिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यी दुई साक्षी मारिएकोमा संसारका मानिसहरू रमाउनेछन्। उनीहरूले खुसी मनाउनेछन् र एक-अर्कालाई उपहार पठाउनेछन् किनभने यी दुई अगमवक्ताले संसारका मानिसहरूलाई धेरै सताएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए। Viz kapitola |