प्रकाश 11:1 - पवित्र बाइबल1 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि नाप्ने टाँगोजस्तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्वरको मन्दिर र वेदीको नाप लेऊ, र त्यहाँ आराधना गर्नेहरूको गन्ती लेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि नाप्ने डण्डाजस्तो एउटा लौरो मलाई दिइएको थियो र एक जनाले मलाई भन्यो, “उठेर जाऊ, परमेश्वरको मन्दिर र त्यसको वेदी नाप अनि मन्दिरमा पूजा गर्नेहरूलाई गन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मलाई एउटा नाप्ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर। Viz kapitola |