Online Bible

- Reklamy -




प्रकाश 10:8 - पवित्र बाइबल

8 तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब स्‍वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्‍यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अघि आकाशबाट आएको सोरले फेरि यसो भनेको सुनें, “जाऊ! समुद्र र भूमिमा टेक्‍ने ती स्‍वर्गदूतको हातबाट त्‍यो खोलिराखेको कागजको मुठो लेऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्‍ला चर्मपत्र लेऊ।”

Viz kapitola kopírovat




प्रकाश 10:8

Následuj nás:

Reklamy


Reklamy