प्रकाश 10:5 - पवित्र बाइबल5 तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब समुद्र र जमिनमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्नो हात स्वर्गतिर उचाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 समुद्र र भूमिमा टेक्ने मैले देखेका ती शक्तिशाली स्वर्गदूतले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब मैले देखेका समुद्र र जमिनमा उभिरहेका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। Viz kapitola |