प्रकाश 10:3 - पवित्र बाइबल3 त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि सिंह गर्जेझैँ तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि सात मेघ गर्जनहरूको आवाज आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अनि सिंह गर्जेको जस्तो ठूलो सोरले उनी कराए र कराउनेबित्तिकै ती सातै गर्जन गड्याङ्-गुडुङ गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनी सिंह गर्जिएझैँ चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सात वटा मेघ गर्जनका आवाजहरूले बोले। Viz kapitola |