Online Bible

- Reklamy -




प्रकाश 10:2 - पवित्र बाइबल

2 त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्‍नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनको हातमा खोलिएको सानो कागजको मुठो थियो। उनले आफ्‍ना दाहिने खुट्टाले समुद्रमा र देब्रे खुट्टाले भूमिमा टेके

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्‍लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए।

Viz kapitola kopírovat




प्रकाश 10:2

Následuj nás:

Reklamy


Reklamy