Online Bible

- Reklamy -




प्रकाश 10:11 - पवित्र बाइबल

11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्‍नुपर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि मलाई यस्‍तो हुकुम भयो, “तिमीले धेरै मानिस, धेरै जाति, धेरै भाषा र धेरै राजाहरूलाई परमेश्‍वरको वचन फेरि सुनाउनुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।”

Viz kapitola kopírovat




प्रकाश 10:11

Následuj nás:

Reklamy


Reklamy