प्रकाश 1:9 - पवित्र बाइबल9 म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु। परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 म तिमीहरूका दाजु यूहन्ना हुँ। अनि येशूमाथि विश्वास गरेकोले तिमीहरूसँग मैले पनि धीरजी भएर दु:ख सहेको छु, जुन दु:खचाहिँ उहाँको राज्यमा हुनेहरूमाथि आइपर्छ। परमेश्वरको वचन र येशू ख्रीष्टले प्रकाश पार्नुभएको सत्यलाई प्रचार गरेकोले म कैदी भएर पत्मोस टापुमा थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 म यूहन्ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ। Viz kapitola |