प्रकाश 1:8 - पवित्र बाइबल8 प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “म आदि र अन्त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भन्नुहुन्छ– उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ। Viz kapitola |