Online Bible

- Reklamy -




प्रकाश 1:7 - पवित्र बाइबल

7 हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्‍छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्‍नेछन्। संसारका सबै जातिले उहाँको निम्‍ति शोक गर्नेछन्। हो, यस्‍तै होस्। आमेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”; अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन।

Viz kapitola kopírovat




प्रकाश 1:7

Následuj nás:

Reklamy


Reklamy