प्रकाश 1:6 - पवित्र बाइबल6 येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले आफ्ना परमेश्वर र पिताको सेवा गर्न हामीलाई पूजाहारीको अधिकार दिनुभएको छ। येशू ख्रीष्टको आदर र अधिकार सदासर्वदा कायम रहोस्। आमेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि उहाँका परमेश्वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन। Viz kapitola |