Online Bible

- Reklamy -




प्रकाश 1:4 - पवित्र बाइबल

4 यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई: अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एशियामा भएका सातै वटा मण्डलीलाई यूहन्‍नाबाट अभिवादन: परमेश्‍वर जो हुनुहुन्‍छ, हुनुहुन्‍थ्‍यो र आउनुहुनेछ र उहाँको सिंहासनअघि रहने सात आत्‍माबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यूहन्‍नाबाट, एशिया प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट;

Viz kapitola kopírovat




प्रकाश 1:4

Následuj nás:

Reklamy


Reklamy