प्रकाश 1:3 - पवित्र बाइबल3 त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यो पुस्तक पढ्ने र यसमा भएका अगमवाणीका वचन सुन्ने र मान्ने सबै जना धन्य हुन्। कारण यो कुरा चाँडै पूरा हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ। Viz kapitola |