Online Bible

- Reklamy -




प्रकाश 1:20 - पवित्र बाइबल

20 तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीले मेरो दाहिने हातमा भएका कुराहरू देखेका सातवटा ताराहरू र सुनका सातवटा सामदानको रहस्‍यचाहिँ यो हो कि सुनका यी सात वटा सामदानचाहिँ सात मण्‍डली हो र सात ताराचाहिँ यी सात मण्‍डलीका हेरचाह गर्ने दूतहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।”

Viz kapitola kopírovat




प्रकाश 1:20

Následuj nás:

Reklamy


Reklamy