प्रकाश 1:2 - पवित्र बाइबल2 यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमश्वरको सन्देश हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यूहन्नाले देखेका सबै कुराहरूको, अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाही दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आफूले देखेका सबै कुरा यूहन्नाले बताएका छन्। उनले बताएका परमेश्वरको सन्देश र येशू ख्रीष्टले देखाउनुभएको सत्य कुरा यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनैले परमेश्वरको वचनको लागि र येशू ख्रीष्टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए। Viz kapitola |