प्रकाश 1:19 - पवित्र बाइबल19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसकारण तिमीले जे देख्छौ, लेख। अहिले घटिरहेका कुराहरू र पछि हुने दुवै कुराहरू लेख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख। Viz kapitola |