Online Bible

- Reklamy -




प्रकाश 1:18 - पवित्र बाइबल

18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 जिउँदो हुनेचाहिँ म नै हुँ। म मरेको थिएँ, तर अब सधैँको लागि जिउँदो छु, मेरो हातमा मृत्‍यु र पातालका साँचाहरू छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।

Viz kapitola kopírovat




प्रकाश 1:18

Následuj nás:

Reklamy


Reklamy