प्रकाश 1:17 - पवित्र बाइबल17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, “नडराऊ, आदि र अन्त्य Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उहाँलाई देख्दा मरेसमान भई म उहाँको पाउमा लडें। मेरो टाउकोमा आफ्नो दाहिने हात राख्दै उहाँले भन्नुभयो, “नडराऊ, म आदि र अन्त हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। Viz kapitola |