Online Bible

- Reklamy -




प्रकाश 1:16 - पवित्र बाइबल

16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 दाहिने हातमा उहाँले सातवटा तारा समात्‍नुभएको थियो र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको अनुहार दिउँसोको घामजस्‍तै चम्‍किरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो।

Viz kapitola kopírovat




प्रकाश 1:16

Následuj nás:

Reklamy


Reklamy