Online Bible

- Reklamy -




प्रकाश 1:14 - पवित्र बाइबल

14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उहाँको केश ऊन वा हिँऊजस्‍तो सेतो थियो र उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता बलेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए।

Viz kapitola kopírovat




प्रकाश 1:14

Následuj nás:

Reklamy


Reklamy