प्रकाश 1:11 - पवित्र बाइबल11 त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो आवाजले यसो भन्यो, “जे-जति तिमी देख्छौ, एउटा पुस्तकमा लेखेर यी सातवटा मण्डलीलाई पठाइदेओ अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।” Viz kapitola |