प्रकाश 1:10 - पवित्र बाइबल10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 प्रभुको दिनमा म आत्माले भरिपूर्ण भएँ र मेरो पछिल्तिर एउटा तुरहीको जस्तो चर्को आवाजमा कोही बोलेको मैले सुनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ, Viz kapitola |