प्रकाश 1:1 - पवित्र बाइबल1 यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनुभएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यो पुस्तकको कुरा येशू ख्रीष्टले प्रकट गर्नुभएको हो। आफ्ना सेवकहरूले चाँडै हुने घटनाहरूको बारेमा बुझ्न सकून् भनेर परमेश्वरले येशूलाई यो दर्शन दिनुभएको थियो। येशूले यी कुरा बताउन एक जना दूतलाई आफ्ना सेवक यूहन्नाकहाँ पठाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले येशू ख्रीष्टलाई दिनुभयो, ताकि येशू ख्रीष्टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्नालाई प्रकट गर्नुभयो; Viz kapitola |