Online Bible

- Reklamy -




भजनसंग्रह 9:8 - पवित्र बाइबल

8 परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 र उहाँले धार्मिकतासित संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले निष्‍पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उहाँले धर्मसित संसारमाथि राज्‍य गर्नुहुन्‍छ, उहाँले न्‍यायसँग जातिहरूको न्‍याय गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 9:8

Následuj nás:

Reklamy


Reklamy