भजनसंग्रह 9:6 - पवित्र बाइबल6 शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शत्रुहरूमाथि अनन्त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईंले उखेल्नुभएको छ। तिनीहरूको नाउँनिशानै मेटिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सदाको लागि हाम्रा बैरीहरू नाश भएका छन्। तपाईंले तिनीहरूका सहरहरू नाश पार्नुभएको छ, सबैले तिनीहरूलाई पूर्णरूपमा बिर्सिसकेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ, तपाईंले तिनीहरूका सहरहरू ध्वस्त पारिदिनुभएको छ; तिनीहरूको सम्झना नै मेटिएको छ। Viz kapitola |