भजनसंग्रह 9:3 - पवित्र बाइबल3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्, तिनीहरू तपाईंको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईं देखा पर्नुहुँदा मेरा बैरीहरू भाग्दछन्, तिनीहरू भूइँमा लड्छन् र मर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्; तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्ट हुन्छन्। Viz kapitola |