भजनसंग्रह 9:2 - पवित्र बाइबल2 सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँमा म स्तुति गाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तपाईंको कारण म आनन्दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्वर! म तपाईंको प्रशंसाको गीत गाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु; हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा म स्तुति गाउनेछु। Viz kapitola |