Online Bible

- Reklamy -




भजनसंग्रह 9:19 - पवित्र बाइबल

19 हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हे परमप्रभु, उठ्‌नुहोस्‌, मानिस विजयी हुन नपाओस्‌। जाति-जातिहरूको न्‍याय तपाईंको सामुन्‍ने होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हे परमप्रभु, आउनुहोस्! मानिसहरू विजयी हुन नपाऊन्। अविश्‍वासीहरूलाई आफ्‍नो अघि खडा गर्नुहोस् र तिनीहरूमाथि न्‍याय गरी न्‍याय सुनाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्; तपाईंको उपस्थितिमा जाति-जातिहरूको न्याय गरियोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 9:19

Následuj nás:

Reklamy


Reklamy