भजनसंग्रह 9:16 - पवित्र बाइबल16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ। दुष्टहरूचाहिँ आफ्नै हातका कामको जालमा फसेका छन्। (हिग्गायोन) सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 धर्मसित गरिएका निसाफमा परमप्रभु आफैं प्रकट हुनुभएको छ र दुष्टहरू आफ्नै कामका फन्दामा परेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ; तिनीहरूका हातका कामद्वारा दुष्टहरू जालमा पर्दछन्। हिग्गियोन। सेला Viz kapitola |