भजनसंग्रह 9:14 - पवित्र बाइबल14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ, र त्यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र म यरूशलेमका मानिसहरूको अघि खडा हुनेछु र जुन कुराका लागि म तपाईंको प्रशंसा गर्दछु, म तिनीहरूलाई ती सबै कुरा भन्नेछु। तपाईंले मलाई बचाउनुभएकोले म रमाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ताकि सियोनकी छोरीका ढोकाहरूमा म तपाईंको प्रशंसाको घोषणा गर्न सकूँ र त्यहाँ तपाईंले गर्नुभएको मुक्तिमा म रमाउन सकूँ। Viz kapitola |