Online Bible

- Reklamy -




भजनसंग्रह 9:13 - पवित्र बाइबल

13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन्, ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। हेर्नुहोस्‌, मलाई घृणा गर्नेहरूबाट मैले कस्‍तो कष्‍ट भोग्‍नुपरेको छ। तपाईंले नै मलाई मृत्‍युको मुखबाट छुटाउनुहोस्‌,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हे परमप्रभु! ममाथि दया गर्नुहोस्! मेरा शत्रुहरूले मलाई कष्‍ट दिएको हेर्नुहोस्! हे परमप्रभु! मलाई मृत्‍युदेखि बचाउनुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्। ममाथि कृपा गर्नुहोस् र मलाई मृत्युको मुखबाट छुटाउनुहोस्;

Viz kapitola kopírovat




भजनसंग्रह 9:13

Následuj nás:

Reklamy


Reklamy