भजनसंग्रह 9:10 - पवित्र बाइबल10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईंमा राख्छन्, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हे परमप्रभु! तपाईंलाई चिन्नेहरूले तपाईंमा भरोसा राख्छन्, तपाईंमा शरण लिनेहरूलाई तपाईंले छोड्नुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्, किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन। Viz kapitola |