भजनसंग्रह 8:8 - पवित्र बाइबल8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर र माछाहरूमाथि पनि अधिकार गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्तुहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 माछा र समुद्रका सबै जन्तुहरूमाथि तपाईंले उसलाई अधिकार दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू। Viz kapitola |