Online Bible

- Reklamy -




भजनसंग्रह 8:3 - पवित्र बाइबल

3 हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु। अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्‍नुभएका जून र ताराहरू जब म हेर्दछु,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु,

Viz kapitola kopírovat




भजनसंग्रह 8:3

Následuj nás:

Reklamy


Reklamy