Online Bible

- Reklamy -




भजनसंग्रह 8:1 - पवित्र बाइबल

1 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु हाम्रा प्रभु! तपाईंको महान्‌ता सारा संसारमा देखिन्‍छ! तपाईंको प्रशंसा स्‍वर्गसम्‍म पुग्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्‍चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 8:1

Následuj nás:

Reklamy


Reklamy