भजनसंग्रह 7:9 - पवित्र बाइबल9 दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस्, तर धर्मीहरूलाई स्थिर गराउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तपाईं धर्मी परमेश्वर हुनुहुन्छ र हाम्रा सोच-विचार र इच्छा जाँच्नुहुन्छ। दुष्टहरूको दुष्ट काम रोक्नुहोस् र भला मानिसहरूलाई इनाम दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे धार्मिक परमेश्वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्। Viz kapitola |