भजनसंग्रह 7:8 - पवित्र बाइबल8 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्। मेरो न्याय गर्नुहोस्। म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले सबै जातिहरूको न्याय गरून्। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र मेरो निर्दोषताअनुसार मेरो न्याय गर्नुहोस्, हे सर्वोच्च परमेश्वर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तपाईं सारा मानव-जातिका न्यायकर्ता हुनुहुन्छ। हे परमप्रभु! मेरो पक्षमा निसाफ गर्नुहोस्। तपाईं जान्नुहुन्छ कि म निर्दोष छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहले जाति-जातिहरूको न्याय गरून्। हे याहवेह, सर्वोच्च परमेश्वर मेरो धार्मिकताअनुसार, र मेरो इमानदारीताअनुसार निर्दोष प्रमाणित गर्नुहोस्। Viz kapitola |