भजनसंग्रह 7:7 - पवित्र बाइबल7 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्। परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जाति-जातिहरू तपाईंको वरिपरि एकत्र होऊन्, र तिनीहरूमाथि उच्च स्थानबाट राज गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसर्थ सबै मानिसहरूलाई आफ्नो चारैपट्टि भेला गर्नुहोस् र स्वर्गदेखि तिनीहरूमाथि राज्य गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जाति-जातिहरू तपाईंको वरिपरि भेला होऊन्; उच्च सिंहासनमा विराजमान भई तिनीहरूमाथि शासन गर्नुहोस्; Viz kapitola |