भजनसंग्रह 7:5 - पवित्र बाइबल5 यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्। मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्। मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरो शत्रुले मलाई खेदेर भेट्टाओस्, र त्यसले मेरो शरीर भूइँमा कुल्चीमिल्ची पारोस्, र मेरो प्राण धूलोमा मिलाइदेओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मेरा शत्रुहरूले मलाई खेदून् र पक्रून्, तिनीहरूले मलाई काटून् र मारून् र मेरो लाशलाई जमिनमा फालिराखून्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्; तिनीहरूले मेरो प्राणलाई धुलोमा कुल्चिऊन्, र मेरो इज्जत धुलोमा पारून्। सेला Viz kapitola |