Online Bible

- Reklamy -




भजनसंग्रह 7:2 - पवित्र बाइबल

2 यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु। मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 नत्रता सिंहले झैँ तिनीहरूले मलाई फहराउनेछन्‌, र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 होइन भने त सिंहले झैँ कसैले बचाउन नसक्‍ने ठाउँमा घिस्‍याएर तिनीहरूले मलाई लानेछन्, र त्‍यहीँ तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 नत्रता तिनीहरूले मलाई सिंहले झैँ फहराउनेछन्; मेरो उद्धार गर्ने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 7:2

Následuj nás:

Reklamy


Reklamy