भजनसंग्रह 7:17 - पवित्र बाइबल17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढ़ाउनेछु, र सर्वोच्च परमप्रभुको स्तुति म गाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तपाईंको न्यायको लागि म परमप्रभुलाई धन्यवाद दिन्छु। म सर्वोच्च परमप्रभुको प्रशंसा गाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु र सर्वोच्च याहवेहको नामको स्तुति गाउनेछु। Viz kapitola |