Online Bible

- Reklamy -




भजनसंग्रह 7:16 - पवित्र बाइबल

16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसको उपद्र्याइँ त्‍यसको आफ्‍नै टाउकोमा खनिन्‍छ, त्‍यसको अत्‍याचार त्‍यसकै थाप्‍लोमाथि ओइरिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 आफ्‍ना दुष्‍कर्मको दण्‍ड तिनीहरू आफैं भोग्‍छन् र आफ्‍ना हिँसाको चोट आफैं खप्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ; र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 7:16

Následuj nás:

Reklamy


Reklamy