Online Bible

- Reklamy -




भजनसंग्रह 7:14 - पवित्र बाइबल

14 दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 जसको कल्‍पना दुष्‍टताले पूर्ण छ, र उपद्र्याइँ सोच्‍दछ, त्‍यसले भ्रमलाई जन्‍म दिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हेर्नुहोस्, कसरी दुष्‍ट मानिसहरूले दुष्‍ट कुरा सोच्‍छन्। तिनीहरू झैँ-झगडा गर्ने युक्ति गर्छन्, छल-कपट गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जसले अधर्मको गर्भधारण गर्दछ, त्यसले सङ्कष्‍ट बोक्दछ र छललाई जन्म दिन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 7:14

Následuj nás:

Reklamy


Reklamy