Online Bible

- Reklamy -




भजनसंग्रह 7:1 - पवित्र बाइबल

1 हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस्‌ र छुटाउनुहोस्‌,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु मेरा परमेश्‍वर! मेरो सुरक्षाको लागि म तपाईंकहाँ आउँछु, मेरो खेदो गर्नेहरू सबैदेखि मेरो उद्धार गर्नुहोस् र मलाई बचाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, मेरो परमेश्‍वर, म तपाईंमा नै शरण पर्दछु; मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्,

Viz kapitola kopírovat




भजनसंग्रह 7:1

Následuj nás:

Reklamy


Reklamy