भजनसंग्रह 6:8 - पवित्र बाइबल8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे दुष्ट मानिसहरू हो! मदेखि टाढा होओ! म रोएको परमप्रभुले सुन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे सबै दुष्ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्नुभएको छ। Viz kapitola |