भजनसंग्रह 6:7 - पवित्र बाइबल7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 शोकले गर्दा मेरा आँखा धमिला भएका छन्। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म आँखा देख्न सक्दिनँ, मेरा शत्रुहरूले गर्दा रुनुपरेकोले मेरो आँखा सुन्निएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्। Viz kapitola |