Online Bible

- Reklamy -




भजनसंग्रह 6:6 - पवित्र बाइबल

6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ। आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 म अफसोसले गलिसकें, प्रत्‍येक रात मेरो ओछ्यान मेरो आँसुले भिज्‍दछ, आँसुले मेरो सिरानी भिजेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ।

Viz kapitola kopírovat




भजनसंग्रह 6:6

Následuj nás:

Reklamy


Reklamy