Online Bible

- Reklamy -




भजनसंग्रह 6:4 - पवित्र बाइबल

4 परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मतिर फर्कनुहोस्‌, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्‌। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्। आफ्‍नो करुणाले मलाई मृत्‍युबाट बचाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 6:4

Následuj nás:

Reklamy


Reklamy